समाचार
ग्यालरी
यस प्रसौनी गाउँ कार्यपालिकाको कृषी शाखामा प्राविधिक सहायक पदमा कार्यरत कर्मचारी श्री रुपनारायण महतो सरको अवकाश पछिको बिदाई समारोहका झलकहरु ।
आज मिति २०८३।०१।२८ गते सोमवारका दिन यस प्रसौनी गा.पा. द्धारा आयोजित पुरस्कार वितरण कार्यक्रम प्रसौनी गा.पा. अध्यक्ष श्री विनोद प्रसाद जैसवाल ज्यूको अध्यक्षतामा तथा गा.पा. का उपाध्यक्ष किरण देवी ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री नविन कुमार श्रीवास्तव, वडा अध्यक्ष ज्यूहरु, वडा सदस्य ज्यूहरु, शिक्षक वर्गका प्र.अ. र कर्मचारी, विधार्थीहरु लगायत गा.पा. का कर्मचारी मित्रहरु, ईलाका प्रहरी कार्यालयका प्रहरी साथीहरु तथा समाजसेवी ज्यूहरुको उपस्थितिमा कक्षा ८ मा उत्कृष्ट ५्/५ जना छात्र/छात्राहरुलाई नगद रकम रु.
HICDPs परियोजना अन्तर्गत प्रसौनी गाउँपालिका वडा नं. २ स्थित निर्माण गरिने श्री बेंगा साह माध्यमिक विधालय तथा पुस्तकालय भवनहरुको शिलान्यास भारतको महावाणिज्य दूतावास वीरगंजका महावाणिज्य दूत श्री देवी सहाय मीनाज्यू तथा प्रसौनी गाउँपालिकाका गाउँपालिका अध्यक्ष श्री विनोद प्रसाद जैसवाल ज्यूद्धारा संयुक्त रुपमा सु-सम्पन्न भयो ।
ईति सम्बत् २०८२ साल चैत ३० गते रोज २ शुभम् ।