पालिका स्तरीय HPV (Human Papillomavirus Vaccine) खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रम गा.पा. अध्यक्ष श्री विनोद प्रसाद जैसवाल ज्यूको अध्यक्षतामा सम्पन्न भयो । साथै यो खोप कार्यक्रम २०८१।१०।२३ गते देखि कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई तथा विधालय नगएकाहरुका लागि १० वर्ष देखि १४ वर्ष सम्मका छात्राहरुलाई नि:शूल्क नजिकको स्वास्थ्य सेवा केन्द्र तथा विधालयहरुमा यो खोप लगाईनेछ । यो खोप सम्बन्धि थप जानकारीको लागि टोल फ्री नं. १११५ मा सम्पर्क गरेर जानकारी समेत लिन सकिने व्यहोरा सम्बन्धित सबै जनसमुदायमा जानकारीको लागि अनुरोध छ ।
समाचार
ग्यालरी
मिति: 01/27/2025 - 16:23
प्रसौनी गाउँपालिकाका वडा नंं. ७ बलुवा टोलमा रहेको श्री शोभारामचन्द्र आधारभूत विद्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।
मिति: 01/22/2025 - 12:51
प्रसौनी गा.पा. द्धारा कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई साईकल वितरण भएको दृश्यहरु ।।
मिति: 12/01/2024 - 15:11
गरिबसंग विश्वेशवर कार्यक्रम अनतर्गत गठित समूहका व्यक्तिहरुलाई १/१ थान २ ईन १ चार्जर स्पेयर नि:शुल्क रुपले वितरण गरियो ।
मिति: 11/24/2024 - 13:37
मिति: 10/28/2024 - 14:06
मिति: 10/23/2024 - 16:07
मिति: 09/19/2024 - 10:51