समाचार
प्रसौनी गाउँपालिकाको १७औं गाउँ सभा अधिवेशन सम्पन्न ।
आ.व. २०८२।०८३ को वार्षिक नीति तथा कार्यक्रम एवम् बजेट प्रस्तुतिकरण आज मिति २०८२।०३।०२ गते सोमवारका दिन गाउँ सभाका सभा अध्यक्ष श्री विनोद प्रसाद जैसवाल ज्यूको अध्यक्षतामा गाउँ सभा सदस्य ज्यूहरु, कर्मचारी मित्रहरु, समाजसेवी लगाएत पत्रकार मित्रहरुको उपस्थितिमा सम्पन्न भएको छ ।
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                         
						
                        
                    














