यस प्रसौनी गा.पा. आ.व. २०७५/०७६ मा यही मिति ०७५/५/८ गते का दिन कार्यालय भवनको समुद्घाटन र बजेट,निति कार्यक्रम एवं एेन कानुन सार्वजिनिकीकरण कार्यक्रम सुसम्पन्न भयो |