FAQs Complain Problems

सूचना तथा समाचार

कार्यालय भवनको समुद्घाटन र बजेट तथा निति कार्यक्रम र कानुन सार्वजिकरण

यस प्रसौनी गा.पा. आ.व. २०७५/०७६ मा यही मिति ०७५/५/८ गते का दिन कार्यालय भवनको समुद्घाटन र बजेट,निति कार्यक्रम एवं एेन कानुन सार्वजिनिकीकरण कार्यक्रम सुसम्पन्न भयो |

गाउँ सभाबाट स्वीकृत बजेट विवरण सम्बन्धमा

गाउँ सभाबाट स्वीकृत बजेट  विवरण यसै पत्र साथ संलगन गरी याे वेभ साइटमा राखिएकाे छ । 

वृहत निःशुल्क स्वास्थ्य शिविर सम्बन्धि सुचना ।

यस प्रसाैनी गा.पा.मा स्वास्थ्य सेवा  शिविर संचालन हुन गर्इ रहेकाे हुदा तपार्इहरू अाःअाफ्नाे स्वास्थ्य परिक्षण गराउन सहर्ष जानकारि गरार्इन्छ ।

Pages